पिच
ना. [अङ्.]
- सडक आदि बनाउने काममा प्रयोग गर्नका लागि रासायनिक प्रक्रियाद्वारा तयार पारिएको, तापले पग्लने एक प्रकारको कालो लेसाइलो पदार्थ; अलकत्रा; कालोपत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)