पिचपिचे

वि.

  1. पिच्च-पिच्च पारिरहने; बारबार थुकिरहने (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)