पिचा

ना. [सं. पिट]

  1. बाँसका मसिना चोयाले बनेको समाउने वा झुन्ड्याउने उझन्डो नलागेको, कँडालीका ढबको भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)