पिचिकपिचिक
क्रि.वि.
- घरिघरिको थुकाइका साथमा; छिन नबिराईकन थुक्तै गरेर; पिच्च-पिच्च।
- त्यस प्रकारको थुकाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)