पिचिक्क

क्रि.वि.

  1. दबिएर वा निचोरिएर लेदो पदार्थ बलसित अलिकति निस्कने वा निकालिने किसिमले।
  2. थोरै मात्रामा; पितिक्क।
  3. त्यस्ता पदार्थको बलपूर्वकको झकाइ वा निक्लाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)