पिचिच्च
क्रि.वि. [अ.मू. पिच् > पिचिच्+च]
- बलपूर्वक लगातार पिचिक्क भएर; बडो साँघुरो स्रोतबाट पिचिक्क भएर निक्लने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. पिच् > पिचिच्+च]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)