पिछलग्गु

वि. [पिछा+लग्गु]

  1. अर्काको पछि लाग्ने स्वभावको; कुनै काममा आफैँ अगाडि बढ्ने खुबी नभएको; पुछ्रे; चम्चा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)