पिछही

ना. [पिछा+ही]

  1. शरण पर्न आउनेले ल्याउने कोसेली वा दस्तुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)