पिञ्जरी
ना.
- हकुवा, पठुवा आदिको कुनिउँ लाउँदा सबैभन्दा तल बिछ्याउने दुई झटनीको मात्र फेरो।
- पिँजडा (गीत, लोकगीत, कविता आदिमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)