पिट्नु

स.क्रि. [प्रा. पिट्ट+नु]

  1. मानिस, प्राणी वा केही कुरालाई हात, लौरो आदिले कुट्नु; चुट्नु; ठटाउनु।
  2. जित्नु।
  3. झ्याली आदि बजाउनु।
  4. हल्ला मचाउनु।
  5. खुबसँग काम गर्नु; दन्काउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)