पिटीपिटी

क्रि.वि. [अ.मू. पिट्+ई (द्वि.)]

  1. बारम्बार पिट्ट- पिट्ट भाँचिने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)