पिटुवा

वि. [पिट+उवा]

  1. घनले पिटेर अलि पातलो पारी बनाइएको (पाता, भाँडो आदि)।
  2. त्यसरी पिटेर बनाइएको धातुको भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)