पिडार
ना. [सं. पिण्डार]
- लाम्चा पात, सेता फूल र पहेँला फल फल्ने, भाँच्दा सेतो दुध निस्कने एक जातको वृक्ष वा त्यसैको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पिण्डार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)