पिड्को

ना. [सं. पीडक]

  1. सानोतिनो खटिरो वा पिलो; पिप्सो; पिउसो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)