पिण्डदान

ना.

  1. पितृहरूका उद्देश्यले पिण्ड दिने काम; श्राद्धमा पितृहरूका नाममा पिण्ड चढाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)