पिण्डद
वि.
- पितृलाई पिण्ड-पानी दिने; पितृका उद्देश्यले श्राद्ध गर्ने।
- खान-लाउन दिएर पाल्ने।
- पितृलाई पिण्डपानी दिने व्यक्ति; श्राद्ध गर्ने व्यक्ति।
- छोरो।
- सन्तान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)