पिण्डमुछौनी
ना.
- बाह्र दिनसम्म प्रेतका निम्ति पिण्ड पकाउनाका लागि दुध दुहुन प्रयोग गरिने गाई।
- पिण्ड बटार्ने कार्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)