पिण्डयज्ञ

ना.

  1. पितृहरूका निम्ति गरिने यज्ञ; पितृहरूलाई पिण्ड दिने र तर्पण गर्ने कार्य; सराद; पितृकार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)