पिण्डस्थाने पिण्ड
ना.
- पिण्डका ठाउँमा पिण्ड नै हुने स्थिति।
- जस्तो पहिले थियो त्यस्तै हुने प्रक्रिया; कुनै व्यक्ति वा वस्तुमध्ये पहिले जो जहाँ थियो त्यहीँ रहने स्थिति; यथास्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)