पिण्डी

ना.

  1. गोलाकारको सानो वस्तु; कुनै वस्तुको सानो डल्लो।
  2. सानो पिण्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)