पिण्डे

वि. [पिण्ड+ए]

  1. पिण्डाकारको; डल्लो आकारको पिण्डजस्तो।
  2. पिण्डको; पिण्डसम्बन्धी; सपिण्डी।
  3. कहिले निको नहुने (रोग वा रोगी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)