पिण्ड खाने

वि.

  1. ज्यादै बुढो।
  2. दुर्घटनाको सम्भावनालाई उपेक्षा गरी हिँड्ने वा काम गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)