पिण्डज
ना.
- गर्भमै आकार ग्रहण गरेर जन्मने जन्तु; जरायुज।
- त्यस प्रकार जन्मेको (मान्छे, पशु इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)