पितृ
ना. [सं.]
- मरेका बाबुबाजेहरू; दिवङ्गत भएका आफ्ना पुर्खा।
- प्रेतको अवस्थाबाट मुक्त भएका पूर्वज।
- सनातनी विश्वासअनुसार पितृलोकको निवासी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)