पितृ ऋण
ना.
- धर्मशास्त्रअनुसार जन्मजात तीन ऋण (देवऋण, ऋषिऋण र पितृऋण) मध्ये तेस्रो ऋण; पुत्रोत्पत्तिपछि मात्र मुक्ति पाइने ऋण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)