पितृघातक/घाती

वि.

  1. बाबुलाई मार्ने; पितृहत्या गर्ने।
  2. बाबुको अनिष्ट गर्ने; बाबुको कुभलो गर्ने।
  3. त्यस प्रकारको कुभलो वा हत्या गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)