पितृदाय

ना.

  1. पिताबाट छोराहरूले पाएको सम्पत्ति; पैत्रिक सम्पत्ति; अंश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)