पितृदान

ना.

  1. श्राद्धका दिन अथवा औँसी तिथिमा पितृका नाममा ब्राह्मणलाई दिइने दान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)