पित्को
ना. [अ.मू. पित्+को]
- पितिक्क झर्ने वस्तुको थोरै मात्रा; अल्प मात्रामा दिइएको वा झरेको लेदो पदार्थ।
- अल्पमात्रा वा परिमाण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. पित्+को]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)