पित्त

क्रि.वि. [अ.मू. पित्+त]

  1. लेदो पदार्थ थिचिएर वा निचोरिएर अलिकति बाहिर निस्कने किसिमले; पित्किएर। सात. पितिति; पितितिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)