पित्तकोष

ना.

  1. पेटभित्र कलेजो र फोक्साका बिचमा हुने र पित्त रहने थैली; पित्ताशय; पित्तथैली; पित्ते थैली (गलब्लाडर)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)