पित्तघ्न
वि.
- पित्तलाई नाश गर्ने; पित्तनाशक।
- पित्तलाई बढ्न नदिने आयुर्वेदिक औषधी।
- घ्यु; घिउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)