पित्तज्वर
ना.
- शरीरमा पित्तको मात्रा बढ्नाले आउने जरो; पित्तको प्रकोपबाट आउने जरो; पित्तका कारणले गर्दा आउने जरो; कामला, कमलपित्त, गायो, जन्डिस आदिले गर्दा शरीरमा अनुभव हुने तातोपन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)