पित्तपापडा

ना.

  1. साधारण, डोलो जरा हुने, पहेँलो बोक्रा हुने, लाम्चो भावको तीनवटा पात एउटै डाँठमा हुने लाम्चा, सेता वा निला फूल फुल्ने एक जातको वनस्पति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)