पित्तप्रकृति

वि.

  1. बढी पित्त हुने प्रकृतिको; पित्त बढ्ने स्वभावको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)