पित्तल
ना.
- ]सं. [१ .तामो र जस्ताको मिश्रणबाट बन्ने पहेँलो रङ्गको एक उपधातु; पित्तल। वि. २. पित्त धेरै भएको; पित्त बढाउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)