पित्तप्रकोप

ना.

  1. पित्तको आधिक्यले गर्दा हुने शारीरिक अस्वस्थता; हानिकारक रूपमा पित्तको वृद्धि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)