पित्त
ना. [सं.]
- पेटभित्र कलेजो र फोक्साका बिचमा दाहिनेपट्टि रहने, खाएको वस्तुलाई पचाउन सहायता गर्ने, तितो र पहेँलो तरल पदार्थ; यकृज्जल; यकृद्रस।
- वैद्यशास्त्रअनुसार कफ, वात, पित्त- यी त्रिदोषमध्ये एक दोष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)