पिधायक

वि. [सं.]

  1. ढाक्ने; छोप्ने।
  2. ढाकछोप गर्ने; लुकाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)