पिन

ना. [अङ्.]

  1. कागजपत्रहरू नत्थी गर्ने काममा प्रयोग गरिने सियोको जस्तै मिहिन टुप्पो भएको, धातुको मसिनो किलो; आलपिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)