पिनास

ना. [सं. पीनस]

  1. रुघा बिग्रेर नाके ओढारमा हुने विकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)