पिनासे

वि. [पिनास+ए]

  1. पिनासको रोग लागेको।
  2. पिन्चे; पिलन्धरे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)