पिप

ना. [सं. पूय]

  1. पाकेका घाउ, खटिरा आदिबाट निस्कने सिँगानजस्तो विषाक्त पदार्थ; पिप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)