पिपलपाते

वि.

  1. पिपल का पातका आकारको।
  2. पातला ओठ भएको।
  3. पिपल जस्तो पात हुने एक जातको लहरो।
  4. कुनै सिद्धान्तमा नअड्ने; मौकाअनुसार यताउता भइरहने; अवसरवादी; पिप्पलपाते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)