पिपलपाती
ना.
- बटारिएको, गोलागोला लामा डाँठ भएका पात हुने, पहेँला बास्नादार फूल फुल्ने, र राता डल्लाकार फल फल्ने लताविशेष। (आयुर्वेदमा यसको पात टाउको दुख्दा र जरा सर्पले टोक्दा हितकारक मानिएको छ।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)