पिपासा
ना. [सं.]
- पानी आदि पिउने इच्छा; प्यास; तिर्खा; तृषा। २. कुनै कुराको अतिशय चाहना; लोभलालच (उदा.-धनको पिपासा अन्तहीन कुरो हो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)