पिपासु

वि.

  1. पिपासा भएको; तिर्खाएको; प्यासो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)