पिप्सिङ

ना. [अङ्. पाइपसक्सन]

  1. सासद्वारा दुध, सर्बत आदि तानेर पिउने नली; तरल पदार्थ पिउने एक प्रकारको सानो पाइप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)