पियक्कड

वि. [पिउ+अक्कड]

  1. रक्सी पिउने लत भएको; धेरै रक्सी पिउने।
  2. धेरै पिउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)