पियाइ

ना. [√ पिउ (+याइ)]

  1. पिउने क्रिया वा प्रक्रिया; पान।
  2. दुहुने बेलामा गाई-भैँसीलाई कुँडो आदि पियाउने क्रिया वा प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)